logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनकपुरमा रेल हेर्नेको घुँइचो, यस्तो छन् नेपाली रेल…


अंकुरण खबर
1.729K
Shares

कोरोना भाइरसको प्रवाहनै नगरि जनकपुरमा रेल हेर्ने घुइचो लागेको छ ।

भारतको जयनगरबाट हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार नेपालको जनकपुर आइपुगेको नेपाली रेलगाडी हेर्नेको घुँइचो लागेको हो । एकैसाथ जनकपुर आइपुगेका २ वटा रेल शुक्रबार बेलुकानै जयनगर फर्किने जनाइएको छ ।

छ वर्षअघि २०७१ सालबाट बन्द रहेको रेल नेपाल र भारतबीच ‘जीटूजी’ प्रक्रियाबाट गरिद गरिएको हो ।