logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा एकैदिन थपिए १०७ जना कोरोना संक्रमित


अंकुरण खबर
741
Shares

मोरङमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको परीक्षणमा मोरङमा थप १०७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये ६१ पुरुष र ४६ महिला रहेका छन् ।