logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ६४७ जना कोरोना संक्रमित


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६४७ जना कोरोना संक्रमित थपिएका छन्।

मंगलबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५११ , भक्तपुरका ६३ र ललितपुरका ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।