समाचार

पछिल्लो २४ घन्टामा १८९३ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप एक हजार ८ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ४९ हजार ९ सय ५४ जना संक्रमित  उपचारपछि निको भएका छन् ।

Comment here