logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से परिसुचक १५ सय ६१ बिन्दु माथि , ५.७४ अंकको वृद्धि


अंकुरण खबर
1.248K
Shares

आज नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १५६१.२७ को बिन्दुमा पुगेको छ ।

आज ११ बजे १५५५.५३ को बिन्दुबाट सुरु भएको कारोबार  गर्दै ३ बजे सम्म आउँदा ५.७४ को अंकले बढेर १५६१.२७ को बिन्दुमा पुगेको छ ।

परिसुचक ४ घण्टाको अवधिमा ०.३७ प्रतिशतले बढेको छ । त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ६ उपैसमुह ओरालो लागेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका १९३ कम्पनीको ८९ लाख ७१ हजार ३०३ कित्ता शेयर ४५ हजार ८३४  पटक खरिद विक्री हुदाँ २ अर्ब २३ करोड ३४ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।