logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा कोरोना संक्रमित ५२ वर्षीय पुरुषको मृत्यु


अंकुरण खबर
819
Shares

बाँकेमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो ।

अस्पतालका अनुसार संक्रमितलाई निमोनिया र उच्च रक्तचापको समस्या पनि रहेको थियो।