logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप ४१ जनामा कोरोना संक्रमित पुष्टि


अंकुरण खबर
1.144K
Shares

गण्डकी प्रदेशका चार जिल्लामा शुक्रबार थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा कास्कीका १७, लमजुङका तीन, गोखराका १२ र नवलपुरका ९ जना रहेका छन् ।

योसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ६ सय ४५ पुगेको छ। त्यस्तै कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ ।