logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मोरङमा शुक्रबार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
806
Shares

मोरङमा थप ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार मोरङमा थप ६९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमितमध्ये ४६ पुरुष र २३ जना महिला रहेका छन् ।