logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ३० लाख नाघ्यो


अंकुरण खबर
1.508K
Shares

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ३० लाख नाघेको वल्डोमिटर्सले जनाएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड ३० लाख ४० हजार ७ सय ५ पुगेको छ ।

विश्वमका कोरोना संक्रमणबाट ९ लाख ९८ हजार १ सय ७१ जनाको मृत्यु भएको छ । त्यसैगरी विश्वमा दुई करोड ४३ लाख ९४ हजार ४ सय ८३ जना संक्रमित उपचारपछि निको भएका छन् ।

शनिबार सबैभन्दा धैरै संक्रमित भारतमा थपिएका छन् । जहाँ एकैदिन ८८ हजार ९ सय ४२ जनामा संक्रमण देखिएको छ भने ११ सय २३ जनाmे ज्यान गुमाएका छन् ।