logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थपिए १३ जना कोरोना सङ्क्रमित


अंकुरण खबर
1.313K
Shares

गण्डकी प्रदेशमा १३ कोरोना सङ्क्रमित थपिएका छन् ।

यससँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६७३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार कास्कीका सात तथा तनहुँ र लम्जुङका तीनरतीन जना कोरोना सङ्क्रमित थपिएका छन ।

कोरोना सङ्क्रमणका कारण प्रदेशमा हालसम्म ३३ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये दुई हजार ५५४ जना निको भएका छन् ।