logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

कोशी अस्पतालमा ४७ वर्षीय संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
1.391K
Shares

विराटनगरको कोशी अस्पतालमा एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

झापाको कनकाई–९ का ४७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । भदौ ८ गते कोरोना पुष्टि भएपछि उनी मेची अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई थप उपचारका लागि विराटनगर ल्याउने वितिक्कै उनको मृत्यु भएको जनाइएको छ ।