logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

पाटन अस्पतालमा भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु


अंकुरण खबर
702
Shares

ललितपुरको पाटन अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भक्तपुर निवासी ५४ वर्षीया महिलाको उपचारको क्रममा आइतबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मृतक महिला ज्वरो आएपछि भदौ २९ गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचार जारी थियो ।