logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा


अंकुरण खबर
611
Shares

नेपाल सेनाका प्रधानसेनापति (महारथी) पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

प्रधानसेनापति निवासको भान्सामा कार्यरत एकजना सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मादण्डअनुसार प्रधानसेनापति थापा सेल्फ क्वारेन्टाइनमा बसेका सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।