logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ८ सयभन्दा बढी कोरोना संक्रमित


अंकुरण खबर
1.391K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६३३ जना, ललितपुरमा १०४ जना र भक्तपुरमा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

केही समययता काठमाडौंमा दैनिक ५ सयभन्दा बढी संक्रमित थपिइरहेका छन् ।