logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

४.७३ अंकले घट्यो नेप्से


अंकुरण खबर
624
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको दोस्रो दिन आज (सोमबार) घटेको छ । आज नेप्से ४.७३ अंकले बढेको हो ।

नेप्सेका अनुसार सोमबार १ अर्ब ६९ करोड बढीको कारोबार भएको छ भने नेप्से घटेर  १ हजार ५६० दशमलव ८३ विन्दुमा कायम भएको छ ।

आज कारोबार भएका समूहमध्ये डेभलपमेन्ट बैंक र फाइनान्सबाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।