logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ आज सुनचाँदीको मूल्य


अंकुरण खबर
793
Shares

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भईरहेको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।