logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ७ अंकले ओरालो लाग्यो


अंकुरण खबर
832
Shares

आज नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ ७.२१ अंकले घटेको छ ।

आज ११ बजे १५६०.८३ को बिन्दुबाट सुरु भएको कारोबार गर्दै ३ बजे सम्म आउँदा ०.४६ प्रतिशतले  घटेर १५५३.६२ को बिन्दुमा पुगेको हो ।

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ३ उपसमुह बढेका छन  ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९२ कम्पनीको ७३ लाख ५ हजार १११ कित्ता शेयर ३३ हजार ९३३ पटक खरिद विक्री हुदाँ १ अर्ब ८२ करोड ८२ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।