logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज पनि बढ्यो सुनचाँदीको मूल्य


अंकुरण खबर
624
Shares

नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ ।

आज छापावाला सुनको मूल्य ५ सयले बढेर प्रतितोला ९४ हजार ७०० रुपैयाँका कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ९४ हजार २ सय कायम भएको छ । त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार १ सय ९० माा कारोबार भइरहेको छ ।