logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोकसेवा आयोगको परीक्षा तालिका सार्वजनिक, कुन परीक्षा कहिले र कहाँ ?


अंकुरण खबर
3.016K
Shares

कोरोना भाइरसका कारण स्थगित भएको लोकसेवा आयोगको परिक्षा सञ्चालन हुने भएको छ ।

लोकसेवा आयोगले बुधबार एक सुचना जारी गर्दै कोरोनाका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको  हो ।

सार्वजनिक तालिकाका अनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ देखि २७ गतेसम्म हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ ।

लोकसेवा आयोगको परिक्षाको थप जानकारी लिन तलको तालिका हेर्नुहोस्;

Loksewa_.jpg