logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानसेनापति थापाको पीसीआर रिपोर्ट निगेटिभ


अंकुरण खबर
793
Shares

प्रधानसेनापति पूर्णचन्द्र थापाको कोरोनाको परीक्षण निगेटिभ आएको छ ।

बुधबार आएको पीसीआर रिपोर्ट नेगेटिभ रहेको जंगी अड्डाले जनाएको छ ।

भान्छामा कार्यरत एक जनामा कोरोना संक्रमण देखिएपछि थापा केही दिनदेखि सेल्फ आइसोलेसनमा बस्दै आएका थिए ।