logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सचिव शंकरदास बैरागीलाई मूख्य सचिव र निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदुर बनाउने सरकारको निर्णय


अंकुरण खबर
1.196K
Shares

सरकारले निवर्तमान अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाका लागि र मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूत बनाउन सिफारिस गर्ने निर्णय छ ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव नियुक्त गर्ने निर्णय पनि गरेको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ मा सकिदैछ । .