logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

आफ्नै कोठामा मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.209K
Shares

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ मा मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।

भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भएकी ३५ वर्षीया महिला १३ गते साँझ आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् ।

महिलाको शव नेपाली सेनाको टोलीले बिहीबार व्यवस्थापन गरेको छ । योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।