logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज पनि घट्यो सुनको मूल्य


अंकुरण खबर
871
Shares

नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहिबार पनि सुन २ सय रुपैयाँले घटेर तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँका कारोबार भएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँ कारोबार भइरहेको छ ।