logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु


अंकुरण खबर
819
Shares

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा थप ११ संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ महिला र ७ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२० पुगेको छ ।