logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यी तीन जिल्लामा कोरोना संक्रमण शून्य


अंकुरण खबर
1.326K
Shares

नेपालका तीन जिल्लामा हाल कोभिड–१९ संक्रमण शून्य रहेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज कोरोना संक्रमण शून्य हुने जिल्लामध्ये गण्डकी प्रदेशका २ जिल्ला र कर्णाली प्रदेशका १ जिल्ला रहेको जनाएको छ ।

गण्डकी प्रदेशबाट मनाङ र मुस्ताङमा तथा कर्णाली प्रदेशबाट डोल्पामा कोरोना संक्रमण शून्य रहेको जनाइएको छ ।