logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ११७७ जना कोरोना संक्रमित


अंकुरण खबर
559
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप ११७७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार काठमाडौंका १००१, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।