logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित झापाकी एक बृद्धाको मृत्यु


अंकुरण खबर
1.17K
Shares

कोरोना भाइरस संक्रमणबाट झापा दमककी एक बृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नम्बर ७ की ६८ बर्षीया महिला छन् । उनको कोशी कोभिड १९ अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनलाई ज्वरो आउने र स्वास्प्रश्वासमा समस्या देखिएपछि ५ दिनअघि अस्पताल लगिएको थियो । यो सँगै कोरोना भाइरसका कारण दमकका २ जनाको मृत्यु भएको छ भने झापामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।