logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो ?


अंकुरण खबर
676
Shares

आइतबार सुनचाँदीको मूल्यका बृद्धि भएको छ ।

आइतबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला ९४ हजारमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेर १ हजार १ सय ८० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।