logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

पछिल्लो २४ घण्टामा १३२९ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
1.352K
Shares

पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ६४ हजार ६९ जना संक्रमित  उपचारपछि निको भएका छन् ।

मन्त्रालयका अनुसार १२ हजार ७ सय ८४ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १० लाख ७४ हजार ४ सय ४८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ ।