logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धरानमा ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु


अंकुरण खबर
1.495K
Shares

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना विशेष अस्पतालमा एकजना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका बडा नम्बर १५ घर भएका ५५ वर्षीय पुरुष रहेका छन् । मिर्गौलाका बिरामी समेत रहेका उनी असोज १६ गते अस्पताल भर्ना भएका थिए ।

योसँगै धरानमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।