logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौंमा मात्रै ११७८ सहित उपत्यकामा थपिए १५३१ जना कोरोना संक्रमित


अंकुरण खबर
728
Shares

काठमाडौंमा ११७८ सहित उपत्यकामा थप १५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार गरिएको परीक्षणमा काठमाडौंका ११७८, भक्तपुरका १०३ र ललितपुरका २५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो केही सातायता काठमाडौंमा कोरोनाको संक्रमण दर उच्च छ ।