logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थप ११३३ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
715
Shares

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ३३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा  ६५ हजार  २  सय २ संक्रमित  उपचारपछि निको भएका छन् ।