logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भारतमा एकैदिन ७२ हजार १ सय ६ जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.456K
Shares

भारतमा एकैदिन ७२ हजार १ सय ६ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ६७ लाख ५४ हजार १ सय ७९ पुगेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एकैदिन ९ सय ९१ जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५ सय ९१ पुगेको छ । त्यस्तै संक्रमित ५७ लाख ४१ हजार २ सय ५३ जना उपचारपछि निको भएका छन् भने ९ लाख ८ हजार ३ सय ३५ जना उपचाररत छन् ।