नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको चौथो दिन आज (बुधबार) बढेको छ ।
आज नेप्से १४.६८ अंकले बढेर १ हजार ६ सय दशमलव ९७ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार बुधबार ३ अर्ब ३५ करोड ८५ लाख बढीको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये २ वटा समूहबाहेक अन्य सबै समूहमा हरियाली छाएको छ ।