मोरङमा एकैदिन ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार गरिएको परीक्षणमा मोरङमा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितमध्ये १८३ पुरुष र १३९ महिला रहेका छन् ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299