logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनी प्रदेशका कानूनमन्त्रीलाई कोरोना संक्रमण


अंकुरण खबर
871
Shares

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार बिहान आएको रिपोर्टमा मन्त्री केसीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

संक्रमित मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । मन्त्री केसी अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।