logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

काठमाडौं उपत्यकामा शुक्रबार थपिए १४ सय ९ जना कोरोना संक्रमित


अंकुरण खबर
949
Shares

काठमाडौं उपत्यकामा आज शुक्रबार १४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंमा ११ सय १६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो केही सातायता काठमाडौंमा कोरोनाको संक्रमण दर उच्च छ ।