logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकार र डा. केसी पक्षबीच सहमति, आजै अनसन तोड्ने तयारी


अंकुरण खबर
689
Shares

सरकार र आमरण अनरनसत डा. गोविन्द केसीबीच सहमति भएको छ ।

सरकारी वार्ता टोली र डा. गोविन्द केसी सोलिडारिटी एलाइन्सका प्रतिनिधिबीच भएको सहमतिलाई औपचारिकता दिएपछि डा. केसीले आजै अनसन तोड्ने तयारी रहेको स्रोतको भनाइ छ ।

वार्ता टोली विहीबार(हिजो) सहमति नजिक पुगेका थिए । शुक्रबार दुबै पक्षले आन्तरिक परामर्श गरेपछि सहमतिलाई अन्तिम रुप दिइएको हो ।