logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अमेरिकी राष्ट्रपति ट्रम्प कोरोना संक्रमण मुक्त, चुनावी कार्यक्रममा सहभागी


अंकुरण खबर
754
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमण मुक्त भएपछि चुनावी अभियानमा सहभागी भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्प अहिले कोरोना भाइरस संक्रमणमुक्त भएपछि फ्लोरिडाको चुनावी कार्यक्रममा सहभागी भएका हुन् ।

राष्ट्रपतिको दोस्रो कार्यकालका लागि ट्रम्पले नोभेम्बर ३ मा जोय बिडेनसँग चुनावी प्रतिष्पर्धा गर्दैछन् । ट्रम्प सहभागी चुनावी कार्यक्रममा हजारौंको सहभागीता रहेको जनाइएको छ ।

यसअघि ट्रम्प कोरोना भाइरसको संक्रमणका कारण केही दिन अस्पताल भर्ना भएका थिए ।