logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
780
Shares

बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।

आइसियूमा उपचाररत पुरुषमा असोज २ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।