logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप १८ जना संक्रमितको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो


अंकुरण खबर
767
Shares

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।

मंगलबार देशभरिबाट १५ हजार ५ सय ७७ जना पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५ सय ५६ जनामा कोरोना पृष्टि भएको छ ।