logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेगा बैंकको लिलामी शेयरको बोलपत्र भोली खुल्दै


अंकुरण खबर
1.092K
Shares

मेगा बैंकले यस अघि बिक्रीमा ल्याएको लिलामी शेयरको बोलपत्र भोली बिहिबार खोल्ने भएको छ ।

उक्त शेयरको बोलपत्र बिहान १० बजेबाट खोल्ने कार्य सुरु हुने भएको हो । बैंकले असोज ११ देखि १८ गते सम्म हकप्रदमा अवितरित १८ लाख ४० हजार ७  सय ३९ दशमलव ६३ कित्ता शेयर लिलाममा ल्याएको थियो ।

बैंकले २०७४ भदौ २७ देखि कार्तिक १४ गतेसम्म हकप्रद निष्काशन गर्दा बिक्रि नभएको ति शेयर लिलाम गरेको हो ।