logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लोकसेवा आयोगले जारी गर्‍यो सुब्बा र खरिदारको परीक्षा मिति (तालिकासहित)


अंकुरण खबर
1.56K
Shares

कोरोना भाइरसको महामारी कारण रोकिएको परीक्षा सुरू गर्ने जनाएको लोकसेवा आयोगले नायब सुब्बा (प्राविधिक) र खरिदार पदको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

आयोगले आज एक सूचना जारी गर्दै परीक्षा तालिका सार्वजनिक गरेको हो । नयाँ तालिका अनुसार सुब्बाको परीक्षा पुस ८ गते  सुरु भई २३ गते सकिने छ ।

खरिदार पदको परीक्षा भने माघ २५ गते दिउँसो १ बजे हुने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुहोस् परीक्षा तालिकासहित: