logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घन्टामा  कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु


अंकुरण खबर
793
Shares

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना कारण थप १९ जनाको मृत्यु भएको छ ।

स्वास्थय मन्त्रालयका अनुसार आज देशका विभिन्न अस्पतालमा थप १९ जनाको कोरोनाका कारण मृत्यु भएको हो । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

मन्त्रालयका अनुसार आज देशभर थप ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।