logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमितलाई लोकसेवा परीक्षा दिने व्यवस्था मिलाउन सर्वोच्चको आदेश


अंकुरण खबर
949
Shares

सर्वोच्च अदालतले कोरोना संक्रमितलाई पनि लोकसेवा आयोगको परीक्षामा सहभागी गराउन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च आयोगले जारी गरेको संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्डको बुँदा नम्बर (९१) को कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले सबै परीक्षार्थीलाई सुरक्षित रुपमा परीक्षामा सामेल हुन पाउने व्यवस्था मिलाउन पनि आदेश दिएको छ ।