logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आज बढ्यो सुनको मूल्य


अंकुरण खबर
1.183K
Shares

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।

आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो स्थिर रहेको सुनको भाउ आज भने थोरै बढेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।