logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

आइतबार यस्तो रहेको छ सुनचाँदीको मुल्य


अंकुरण खबर
1.235K
Shares

नेपाली बजारमा आइतबार सुनको मूल्यमा ९४ हजार आठ सयमा कारोबार भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन तोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मुल्य तोलामा ११ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ  ।