logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

यस्तो छ, आज सुनचाँदीको भाउ


अंकुरण खबर
754
Shares

नेपाली बजारमा सोमबार सुनको मुल्य ९४ हजार ७०० रुपैयाँमा कारोबार भैररहेको छ ।

आज छापावाल सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य १२ सय रुपैयाँमा कारोबार भइरहेको छ ।