logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सोमबार २३३५ कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
1.287K
Shares

पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा ९४ हजार ५ सय १ जना संक्रमित उपचारपछि निको भएका छन् ।

मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६९ दशमलभ ५ रहेको छ ।