logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?


अंकुरण खबर
1.378K
Shares

नेपाली बजारमा आज पनि सुनको भाउ स्थिर रहेको छ ।

आज छापावाला सुन प्रति तोला ९४ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार र सोमबार पनि छापावाला सुन सोही मुल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुनको भाउ प्रति तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी प्रति तोलामा १० रुपैयाँ बढेर प्रति तोला १२ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।